१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइसिसीको पहिलो प्रतियोगिता जहाँ सबै महिला अम्पायर

अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकामा हुने महिला टी-ट्वान्टी विश्वकपमा सबै महिला अम्पायर हुने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पहिलो पटक पहिलो पटक कुनै प्रतियोगितामा पूर्ण तया महिला अम्पायर राखेको हो । प्रतियोगितामा १३ अफिसियलमा १० अम्पायर र तीन म्याच रेफ्रीहरू छन्, जसमा इङ्लिस अम्पायर सु रेडफर्न र अन्ना ह्यारिस छन् ।

आइसिसीका महाप्रबन्धक वासिम खानले महिला सहभागितालाई उच्च प्राथमिकता दिन यस्तो प्रयास गरेको बताए । ‘हामीले धेरै महिलाहरूलाई उच्च तहमा काम गर्ने अवसर प्रदान गर्न मार्गहरू निर्माण गरिरहेका छौँ,’ खानले भने । प्रतियोगिता १० फेब्रुअरीमा सुरु हुनेछ । दक्षिण अफ्रिकाले प्रतियोगिताको उद्घाटन खेलमा श्रीलङ्काको सामना गर्नेछ । ११ फेब्रुअरीमा इङ्गल्यान्डले वेस्ट इन्डिजसँग खेल्नेछ सोही दिन साबिकको विजेता अस्ट्रेलियाले न्युजिल्यान्डसँग खेल्नेछ ।

अफिसियलहरुमा २४ वर्षीय ह्यारिसले आइसिसीमा सबैभन्दा कान्छो अफिसियलको रूपमा डेब्यू गर्नेछन् । आइसिसी महिला टी–ट्वान्टी विश्वकप २०२३ मा खेल अफिसियलहरु :

म्याच रेफ्री स् जीएस लक्ष्मी (भारत), शान्ड्रे फ्रिट्ज (दक्षिण अफ्रिका), मिशेल परेरा (श्रीलङ्का)

अम्पायर स् सु रेडफर्न ९इंग्ल्यान्ड०, एलोइस शेरिडेन (अस्ट्रेलिया), क्लेयर पोलोसाक (अस्ट्रेलिया), ज्याकलिन विलियम्स (वेस्ट इन्डिज), किम कटन (न्युजिल्यान्ड), लरेन एजेनबाग (दक्षिण अफ्रिका), अन्ना ह्यारिस (इंग्ल्याण्ड), वृन्दा राठी (अस्ट्रेलिया) (भारत), एन जननी (भारत), निमाली परेरा (श्रीलङ्का)

प्रतिक्रिया दिनुहोस