१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमोद खरेल कन्सर्टका घाइतेलाई भेट्न अस्पताल जाँदै

अ+ अ-

काठमाडौँ । गायक प्रमोद खरेलको कन्सर्टमा अनियन्त्रित भीडमा च्यापिएर घाइते हुनेको संख्या ३० पुगेको छ ।

प्रहरीले सार्वजनिक गरेको नामावलीअनुसार घाइते हुनेमा धनकुटाका स्थानीय छन् । यीमध्ये १६ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र २ जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । अन्य १२ जना भने धनकुटा अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

गायक खरेलले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उपचाररत घाइतेलाई भेट्न उनी सोमबार बिहान अस्पताल जाने भएका छन् ।

गायक खरेलले भने, ‘मलाई हेर्न भनेर माया गरेर आउनुहुने श्रोता–दर्शकलाई त्यस्तो परेर कार्यक्रम स्थगित हुँदाखेरि कलाकारलाई भावनात्मक रूपमा नमज्जा र दुःखद लाग्छ । प्राविधिक कुरा भोलि छानबिन होला तर फ्यानको नाताले मेरो कार्यक्रम हेर्न आउँदा भएको घटना हुँदा अत्यन्तै दुःखी छु ।’

अस्पताल पुगेर फ्यान र शुभचिन्तकलाई स्वास्थ्य लाभको कामना गर्ने प्रमोदले बताए ।

प्रतिक्रिया दिनुहोस