८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योजना आयोगको उपाध्यक्षमा पौडेल नियुक्त

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा डा.गिरधारि शर्मा पौडेल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले दोहोर्‍याएर आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका पालामा पनि पौडेल योजना आयोगको उपाध्यक्ष थिए । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता रोशन गाहामगरले बताए । पौडेल हाल युएनडिपीमा कार्यरत छन् । उनको स्थायी घर स्याङ्जा आँधीखोला गाउँपालिका हो । 

यस्तै आयोगको सदस्यमा डाक्टरद्वय सुवास अधिकारी र शान्तकुमारी खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता मगरले बताए ।

प्रतिक्रिया दिनुहोस