९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोपा डेल रे : सेमिफाइनलमै बार्सिलोना र रियल भिड्ने

अ+ अ-

काठमाडौँ । स्पेनिस कोपा डेल रे को उपाधि दौडमा रहेका दुई महारथी रियल म्याड्रिड र बार्सिलोना यस पटक सेमिफाइनलमै भिड्ने भएका छन्।

सोमबार सार्वजनिक भएको खेल तालिका अनुसार उपाधिका मुख्य दाबेदार दुई टोली फाइनलअघि नै भिड्ने पक्का भएको हो।

मार्चको पहिलो साता हुने सेमिफाइनलको पहिलो लेग रियलको मैदानमा हुनेछ। यस्तै दोस्रो लेग बार्सिलोनाको मैदानमा अप्रिलको पहिलो साता हुने तय भएको छ।

यसबीचमा यी दुई टोलीले मार्च १९ मा क्याम्प नोउमा ला लिगाको खेल खेल्नेछन्। प्रतियोगिताको अर्को सेमिफाइनलमा ओसासुना र एथ्लेटिक बिल्बाओ खेल्नेछन् ।

त्यस्तै ओसासुनाले पनि फेब्रुअरी दोस्रो साता पहिलो लेगमा बिल्बाओलाई आमन्त्रण गर्नेछ। यस्तै मार्च पहिलो सातामा दोस्रो लेग ओसासुनाको घरेलु मैदानमा हुनेछ। फाइनलमा पुग्ने टोलीले आगामी सन् २०२४ को सुपर कपमा पनि स्थान पक्का गर्नेछन्।

प्रतिक्रिया दिनुहोस