७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद बैठकमा राष्ट्रिय धुनको साटो राष्ट्रिय गान बजाऔँ : सोविता गौतम

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा संसद बैठकअघि राष्ट्रिय धुनको साटो राष्ट्रिय गान बजाउन प्रस्ताव गरिएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी कि सांसद सोविता गौतमले सो प्रस्ताव गरेकी हुन् ।

हरेक दिन संसद बैठक सुरु हुनुअघि राष्ट्रिय धुन बजाउने र सबै सांसदहरू उठ्ने हालको नियमावलीमा छ । त्यसलाई संशोधन गर्दै गौतमले राष्ट्रिय गान नै बजाउनु उपयुक्त हुने बताएकी हुन् ।

कतिपय सांसदहरूलाई देशको राष्ट्रिय गान पनि कण्ठ नभएकोले यो व्यवस्था प्रभावकारी हुनसक्ने उनको तर्क थियो । साथै उनले राष्ट्रिय गान बजाउँदा सांसदहरूमा राष्ट्रियताको भाव थप मजबुत हुने पनि बताइन् ।

सोविताको प्रस्तावलाई केही सांसदले समर्थन गरे भने केहीले यो आवश्यक नरहेको बताए । आज बस्ने बैठकमा थप छलफल हुनेछ । नियमावली मस्यौदा समितिमा २१ सदस्य छन्।

कानूनकी जानकार सोविताले रास्वपाबाट सोविताले प्रतिनिधित्व गरेकी हुन् । ज्येष्ठ सदस्य चित्रबहादुर केसीको सभापतित्वमा समिति बैठक बस्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस