९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रविले अझै छाडेनन् मन्त्री क्वार्टर

अ+ अ-

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएको एक हप्ता पुग्न लाग्दासमेत मन्त्री क्वार्टर छाडेका छैनन् ।

उपप्रधान तथा गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म मन्त्री क्वार्टर छाडेका छैनन् ।

सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्दै नागरिकता लिने प्रक्रिया थाल्ने फैसला गरेपछि उनले मन्त्रीसहित सांसदको पद गुमाएका थिए । मन्त्री पद गुमाए पनि उनी अझैसम्म क्वार्टरमै बसेका छन् ।

सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको निर्णयसँगै उनले झन्डावाल गाडी छोडेर अर्को सवारीको व्यवस्था गरिएको र परिवारलाई फोन गरेर मन्त्री क्वाटरसमेत छोडेर घर फर्किन भनेको बताइएको थियो ।

सम्बन्धित समाचार : झन्डावाल गाडी छोडेर बाहिरिँदै रवि, श्रीमतीलाई भने -‘क्वाटर छोडेर घर जाऊ’

प्रतिक्रिया दिनुहोस