१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्यालेन्सीयामाथि रियलको सहज जित

अ+ अ-

काठमाडौँ । साविक विजेता रियल मड्रिडले स्पेनिस लिग ला लिगामा भ्यालेन्सीयालाई २-० गोलले हराएको छ। यो जितसँगै रियलले शीर्ष स्थानको बार्सीलोनासँगको अंक दूरी ५ अंकमा छोट्याएको छ।

सान्तियागो बर्नावेउमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएका हुन्।

पहिलो हाफमा लुका मोड्रिचको क्रसमा एन्टोनियो रूडिगरले गोल गरेका थिए। तर त्यसलाई भिडियो असिस्टेन्ट रेफ्री (भार) ले मान्यता नदिँदा गोलरहित बराबरीमा सकिएको थियो।

खेलको ५२ औं मिनेटमा मार्को असेन्सीयोले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाएका थिए।

रियलबाट आफ्नो २ सयौँ खेल पूरा गरेका भिनिसियस जुनिएरले त्यसको दुई मिनेटपछि गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।

७२ औं मिनेटमा पाहुना टोली भ्यालेन्सीया १० खेलाडीमा समेटियो। गाब्रियल पाउलिस्टाले भिनिसियसमाथि फउल गरेपछि सोझै रातो कार्ड पाएर मैदान बाहिरिएका थिए।

यो जितपछि रियलले लिगमा १९ खेलबाट ४५ अंक बनाएको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ५० अंक छ। भ्यालेन्सीया २० अंकसहित तालिकाको १४ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस