११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टेलिकम २० औँ वर्षमा प्रवेश, कति पुगे सेवाग्राही ?

अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २० औँ वर्षमा प्रवेश गरेको छ । आज सम्पन्न भएको १९ औँ वार्षिकोत्सवसँगै सरकारबाट प्रायोजित नेपाल टेलिकम २० औँ वर्षमा प्रवेश गरेको हो ।

कम्पनीले प्रत्येक वर्षको माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । २०६० साल माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीका रूपमा भएको थियो । तर, त्यसअघि २०३२ साल असार १ गते नेपाल दूरसञ्चार संस्थानकारुपमा कम्पनीको स्थापना भएको थियो । सोही कारण, कम्पनीले दर्ता भएको दिनलाइ नै आफ्नो स्थापना दिवसकारुपमा मनाउँदै आएको छ ।

सञ्चालनमा आएको १९ वर्षको अवधि बित्दा हाल कम्पनीमा २ करोड १३ लाखभन्दा बढी ग्राहक रहेका छन् । यो यही वर्षको मंसिर मसान्तसम्मको अवधिको तथ्याङ्क हो । यस्तै, टेलिकमको पीएसटीएन सेवातर्फ ४ लाख ५५ हजार ग्राहक छन् । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको कूल राजश्व ४४ अर्ब ३७ करोड रुपैयाँ छ भने खुद नाफा ८ अर्ब ४७ करोड रुपैयाँ छ । हाल टेलिकममा फोरजी प्रयोगकर्ताको संख्या १ करोड १५ लाख ५० हजार छन् ।

टेलिकमले देशभर पीएसटीएन, सीडीएमए र जीएसएम लगायतका टेलिफोन सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस्तै, कम्पनीले सेवाग्राहीहरूलाई इन्टरनेट सेवाको समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस