९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्यानमा २ वटा मोटरसाइकल ठोक्किँदा ६ जना घाइते, २ जनाको अवस्था गम्भीर

अ+ अ-

सल्यान । शारदा नगरपालिका १ जोगीदेउखोला नजिकै दुई मोटरसाइकल ठोक्किँदा ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गए राति रा ७ प ३२६८ नम्बरको मोटरसाइकल र रा ६ प १५६३ नम्बरको मोटरसाइकल ठोक्किँदा तिनमा सवार ६ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सिद्ध कुमाखगाउँपालिका ३ का २४ वर्षीय सुरेश नेपाली, शारदा नगरपालिका ७ कजेरीका २१ वर्षीय अर्जुन बुढाथोकी र शारदा नगरपालिका १ पटनेरीका अन्दाजी १४ वर्षीय अनिल शाही घाइते भएका हुन्।

यस्तै शारदा नगरपालिका ९ गिठा चौर अन्दाजी १८ वर्षीय डिल्लीराज बोहरा, वडा नम्बर ६ भट्टाचौरका १५ वर्षीय शिशिर बुढाथोकी र हल चौर का १८ वर्षीय हिमाल बुढाथोकी घाइते भएका छन्।

उनीहरूमध्ये हिमाल र अर्जुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको श्रीनगर स्थित कर्णाली अस्पताल र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस