१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिबन्धित भारतीय नोटसहित विमानस्थलबाट ३ जना पक्राउ

अ+ अ-

काठमाडौँ । नेपालमा प्रतिबन्धित ५ सय दरको भारतीय रुपैयाँसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४३ वर्षीय बसारूद्दीन कामरूद्दीन अन्सारी र सुनसरी इनरुवा नगरपालिका–३ ठेगाना भएका २९ वर्षीय मधुकर सेठ साह छन् । उनीहरूको साथबाट प्रहरीले ५ सय दरको २ लाख २० हजार रकम बरामद गरेको छ ।

विमानस्थलबाट प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको ४ सय ५६ थान सहित अमेरिकी नागरिक ६२ वर्षीय काल्साङ वाङचुकलाई पनि प्रहरीले पक्राउ गरेको छ । वाङचुकको साथबाट २ लाख २८ हजार बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । 

काठमाडौँबाट दिल्ली जान लागेका अमेरिकी नागरिक अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागी राजश्व अनुसन्धान विभागमा पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस