५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. लोहनीको अध्यक्षतामा राप्रपा केन्द्रीय निर्देशन समिति गठन

अ+ अ-

काठमाडौँ । राप्रपाले पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको  केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले लोहनीलाई जिम्मेवारी दिएको हो ।

१७ सदस्यीय समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष पशुपति शमशेर जबरा र पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पदेन सदस्य छन् ।

त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरू, वरिष्ठ नेता दीपक बोहरा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, केन्द्रीय नेताहरू रामकुमार सुब्बा, जयन्त चन्द र उद्धव पौडेल पनि निर्देशन समितिको सदस्य छन् ।

कोषाध्यक्ष नीलकण्ठ काफ्ले र ऋषिबाबु परियार आमन्त्रित सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस