९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजीनामा दिएलगत्तै रावलले छाडे सरकारी निवास 

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका राजेन्द्रसिंह रावलले आजै सरकारी निवास पनि छाडेका छन् । प्रदेश सभामा सम्बोधनपछि राजीनामा बुझाउन सरकारी सवारीमै प्रदेश प्रमुख कार्यालय पुगेका रावल राजीनामा बुझाएर निजी गाडीमा सरकारी निवास फर्किएका थिए ।

सरकारी निवासबाट उनी महेन्द्रनगरस्थित आफ्नो निजी निवास गएका छन् । 

एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन संसदमा सम्बोधन गरेका थिए । आजको बैठकमा नागरिक उन्मुक्तिका ७ सांसद सहभागी थिएनन् ।

विश्वासको मत लिने प्रस्तावलाई बहुमत सदस्यहरूले अस्वीकार गरे पछि विश्वासको मत नलिएरै रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । आजै प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधरा ३ अनुसार सबै भन्दा ठुलो दलको हैसियतले काँग्रेस संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस