काठमाडौँ । अर्थ मन्त्रालयका तीन सहसचिवको सरुवा गरिएको छ ।
मन्त्रालयले भन्सार विभाग, वीरगन्ज भन्सार र राजश्व तालिम केन्द्रमा सहसचिव खटाएको हो । जसमध्ये सहसचिव डिलाराम पन्थी वीरगन्ज भन्सार कार्यालय, रमेश अर्याल भन्सार विभागको उपमहानिर्देशक र राम प्रसाद आचार्य राजश्व तालिम केन्द्रमा सरुवा भएको छ ।