१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिमा चुनावमा सहयोग गर्न महन्थलाई ओलीको आग्रह 

अ+ अ-

काठमाडौँ  । एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा सहयोग आग्रह गरेका छन् । 

संसद् बैठकपछि आफूसँगै ठाकुरलाई बालकोटसम्म लगेका अध्यक्ष ओलीले छलफलका क्रममा राष्ट्रपतिको चुनावमा एमालेलाई सहयोग गर्न आग्रह गरेका हुन् । सो आग्रहमा अध्यक्ष स्पष्ट जवाफ भने दिएनन् । 

अध्यक्ष ठाकुरले भने, ‘ओलीजीले राष्ट्रपतिमा साथ दिनुस् भन्नुभयो, मैले सल्लाह गरौँला भनेर त्यहाँबाट निस्केँ।’ यस विषयमा अध्यक्ष ओलीसँग शनिवार पनि कुरा हुने बताउँदै अध्यक्ष ठाकुरले उनीहरूको गठबन्धनमै कुरा नमिलेको जस्तो आफूलाई लागेको बताए ।

सत्ता साझेदार दलबाट राष्ट्रपतिको उम्मेदवार को हुने भन्नेमा अझै स्पष्ट भएको छैन । प्रधानमन्त्री प्रचण्डले सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने धारणा राख्दै आएका छन् भने अध्यक्ष ओलीले आफ्नो दलबाट बन्ने उम्मेदवारमै राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । 

उसो त लोसपाले ठाकुरलाई नै राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि सार्ने समेत बताउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस