८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सक र सरकारी टोलीबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आज घोषणा गरेको देशभरको अस्पतालको आकस्मिक बाहेकका सेवा नदिने आन्दोलनको कार्यक्रम स्थगित गरेको छ।

चिकित्सक सङ्घका प्रतिनिधि र सरकारी टोलीबीच सहमति भएपछि सङ्घले हाललाई आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको हो।

र सरकारबीच बिहान ८ बजेदेखि सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक सङ्घका प्रतिनिधिबीच वार्ता भएको थियो।

वार्तामा चिकित्सक सङ्घका प्रतिनिधिबीच अध्यक्ष डा लोचन कार्की महासचिव डा. बद्री रिजाल, डा. प्रकाश बुढाथोकी, ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनी, सङ्घका पूर्व अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ सहभागी रहेका छन् भने सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले र गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह रहेका थिए।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरूले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेपछि आज काठमाडौँका ठुला सरकारी अस्पतालको सेवा प्रभावित भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस