१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फाइजरको बाइभ्यालेन्ट खोप पहिलोपटक नेपाल भित्रियो

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको फाइजर (नयाँ बाइभ्यालेन्ट खोप) को पहिलो खेप काठमाडौँमा आइपुगेको छ ।

ओमिक्रोनको नयाँ भेरियन्टलाई समेत काम गर्ने बाइभ्यालेन्ट खोपको ३ लाख ४५ हजार मात्रा सोमबार बिहान काठमाडौँ आइपुगेको हो । बाइभ्यालेन्ट खोपको पहिलो खेप काठमाडौँ आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा।सुरेन्द्र चौरसियाले बताए ।

प्रमुख डा.चौरसियाका अनुसार चौथो महामारीपछि कोभ्याक्स सुविधाअन्तर्गत सुनिश्चित गरी केही समयका लागि रोकिएको ६० लाख मात्रा खोपमध्ये १५ लाख ८८३ मात्राको पहिलो खेप अहिले ल्याइएको हो । दोस्रो र तेस्रो खेपमा ११ लाख ५४ हजार ११७ मात्रा खोप ल्याउने तयारी सरकारले गरेको छ । बाइभ्यालेन्ट खोप गाभीमार्फत नेपाल सरकारले प्राप्त गरेको हो ।

आज आएको खोप टेकु भण्डारण केन्द्रमा राखिनेछ । त्यसपछि देशभरका भण्डारण केन्द्रमा पठाइने शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस