६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक बिदाको विरोधमा माइतीघरमा प्रदर्शन

अ+ अ-

काठमाडौँ । नेपालमा सार्वजनिक बिदाहरू धेरै भएको भन्दै आज माइतीघर मण्डलामा विरोध प्रदर्शन हुने भएको छ।

सार्वजनिक सरोकार मञ्चले आर्थिक रूपमा सङ्कटमा परेको मुलुकमा राज्य संयन्त्रको दुरुपयोग गरी सार्वजनिक बिदा दिने परिपाटी बढ्दै गएको भन्दै विरोध गर्ने भएको छ।

मञ्चले एक विज्ञप्ति जारी गर्दै विरोधमा सहभागी हुन अपिल गरेको छ। विज्ञप्तिमा मञ्चले भनेको छ, ‘सार्वजनिक बिदा हुन हुन्न भन्ने हैन। तर एक दिनको बिदाले राज्यलाई पर्ने भारदेखि नागरिकले पाउने सेवामा वञ्चित, विद्यार्थीहरूमा पर्ने पढाइको बोझ, न्यायालयमा पर्ने असरको व्याख्या गरी साध्य छैन। त्यस कारण सार्वजनिक बिदा दिने सवालमा सरकारको ध्यानाकर्षण गर्न विरोध सभा आयोजना गरिएको हो।’

प्रतिक्रिया दिनुहोस