७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालाजुमा प्रदर्शनकारीसँगको झडपमा ९ जना प्रहरी घाइते, २ को अवस्था गम्भीर 

अ+ अ-

काठमाडौँ । काठमाडौँको बालाजु क्षेत्रमा प्रहरी र यातायात मजदुरबीच भएको झडपमा दर्जनौँ घाइते भएका छन् ।

कम्तिमा पनि ३० मजदुर घाइते भएको मजदुर सङ्गठनका अध्यक्षहरूले जनाएका छन् भने प्रहरीतर्फ पनि ९ जना घाइते भएका छन् ।

झडपमा ९ जना प्रहरी घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको उपत्यकाका प्रहरी कार्यालयका एआईजी दिवेश लोहनीले जानकारी दिए ।

ट्राफिक जरिबाना बढी भएको भन्दै यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए ।  प्रदर्शनकारीले प्रहरीको एउटा गाडी जलाएको लोहनीले जानकारी दिए ।

उनका अनुसार अहिले आन्दोलनकारीले बाटोमा गाडी तेर्स्याएर हिँडेको हुनाले हटाउन समस्या परिरहेको छ । उनका अनुसार यातायात मजदुरका प्रतिनिधिलाई खोजी गर्दा पनि फेला परेका छैनन् ।

सम्बन्धित समाचार : बालाजु बाइपासमा तनाव, प्रदर्शनकारीले जलाए प्रहरी भ्यान

प्रतिक्रिया दिनुहोस