९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मधेस कृषि विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन होस्’

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश दलका नेता अभिराम शर्माले मधेस कृषि विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन गर्न सरकारसँग माग गरेका छन् । मधेस प्रदेशसभाको ५ औँ वार्षिकोत्सवमा मुख्यमन्त्री सरोजकुमार यादवले सरकार बुलेट ट्रेनभन्दा गतिमा काम गर्छ भनेको अभिव्यक्तिलाई ईंगित गर्दै उनले उक्त विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन गर्न एक समिति गठन गर्न माग गरेका हुन् । 

प्रदेश सरकारको विशेष महत्त्वाकाङ्क्षी ऐन बनाएरै ल्याइएको योजनाको कृषि विश्वविद्यालयको गाडी र कर्मचारी कोही निजी व्यक्तिले प्रयोग गर्नु दुखद रहेको बताए । मधेस प्रदेश प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै उनले भने, ’बा.२ झ २४१५ नम्बरको प्रदेश सरकारको गाडी कुनै व्यक्ति चढिरहेको छ । प्रदेश सरकारको कर्मचारी कसैको निजी रूपमा प्रयोग गरी रहेको छ । सरकारलाई यस्ता अनियमित कार्य रोक्न ध्यानाकर्षण गराउँछु ।’

शर्माले प्रदेशका कृषि मन्त्रीले किसानलाई निःशुल्क विद्युत् महसुल र मल खाद्यको बढाएको गतिविधि सकारात्मक पहल भएको भन्दै उनले सो कार्यको स्वागतयोग्य भएको बताए । विगतमा भएको सकारात्मक र रचनात्मक कार्यलाई निरन्तरता र सौन्दर्यीकरणको नाममा भ्रष्टाचार, नदी नियन्त्रणमा भ्रष्टाचार र कृषिमा भएको भ्रष्टाचारको सबै फाइलहरू प्रदेशसभामा लेखा समितिमा यथास्थितिमा रहेको हुँदा यी अनियमितताहरू गम्भीरताका साथ अगाडी बढाउन माग समेत गरे ।

प्रतिक्रिया दिनुहोस