११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वदेश फर्किए भारतीय विदेश सचिव क्वात्रा

अ+ अ-

काठमाडौँ । दुईदिने नेपाल भ्रमण सकेर भारतीय विदेश सचिव विनयमोहन क्वात्रा मङ्गलवार साँझ स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार ओर्लनासाथै भेटघाटमा व्यस्त भएका क्वात्राले आज पनि राजनीतिक भेटघाटलाई तीव्रता दिएका थिए।

पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा‚ परराष्ट्रमन्त्री विमला राई पौड्यालसम्मलाई भेटेका थिए।

उनले आज भारत फर्कनुअघि उपप्रधानमन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र अन्य दोस्रो तहका नेताहरूसँग भेटघाट गरेका थिए।

भेटवार्तामा नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धि सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा छलफल भएको छ। नेपाल र भारतबीच विभिन्न समयमा भएका सन्धि सम्झौताको विषयमा पनि द्विपक्षीय छलफल गरेर अघि बढ्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस