८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेश सभामा ७ वटा विषयगत समिति गठन (नामावलीसहित)

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशसभा बैठकमा विभिन्न ७ वटा विषयगत समिति गठन भएको छ । बुधबार बोलाइएको बैठकमा सभामुख रामचन्द्र मण्डलले दलीय सहमतिमा विभिन्न ७ वटा विषयगत समिति गठन गरेका हुन् । 

सभामुख मण्डलले गठन गरेका समितिहरूमा सार्वजनिक लेखा, अर्थ तथा योजना, कृषि तथा भूमि व्यवस्थापन, प्रदेश मामिला लगायत रहेका छन् ।

सूची :

सार्वजनिक लेखा समिति

अभिराम शर्मा

उपेन्द्र महतो

कनिष पटेल

चन्दन कुमार सिंह

जनार्दन सिंह क्षेत्री

मञ्जु देवी थापा मगर

मनिष कुमार सुमन

युवराज भट्टराई

रामअशिष यादव

रेखा ठाकुर

लखन दास तत्मा

शङ्कर प्रसाद चौधरी

शेषनारायण यादव

हरिनारायण महतो

अर्थ तथा योजना समिति

जङ्गीलाल राय

जयनव खातुन

दिपेन्द्र ठाकुर

प्रमोद यादव

फुलो देवी

माला कुमारी कर्ण

राजकुमार गुप्ता

रामबाबु यादव

श्याम प्रसाद पटेल

सञ्जय कुमार महतो

सकिल मिया

सतिश कुमार सिंह

कृषि तथा भूमि व्यवस्थापन समिति

अनिता कुमारी साह

कौशल किशोर राय

निलम कुमारी रजक

पल्टी देवी महरा

पल्टी देवी यादव

बच्चा राउत अहिर

मो. रजि हैदर

मो समिम

रमेश प्रसाद कुर्मी

लक्ष्मी देवी

शाहिदा खातुन

शारदा देवी थापा

उर्मिला देवी सिंह

प्रदेश मामिला समिति

कृष्ण प्रसाद यादव

जिवछी कुमारी यादव

त्रिलोकी प्रसाद

भरतप्रसाद साह

रमिता प्रधान

राजपति देवी दैसवाल

लालबाबु राउत

विरेन्द्र प्रसाद सिंह

बेची लुंगेली

सरोज कुमार सिंह

हसिना खातुन

प्राकृतिक स्रोत तथा वातावरण समिति

इन्दुकुमारी साह

गोविन्द बहादुर न्यौपाने

जितेन्द्र प्रसाद सोनार

त्रिभुवन साह

देवनारायण थारु

नागेन्द्र साह

नुरुन नेशा

मनोज कुमार सिंह

बिन्दु कुमारी यादव

शारदा दास पहाडी

ममता कुमारी मण्डल

महिला बालबालिका तथा सामाजिक न्याय समिति 

अन्जना पण्डित

अनिरुद्ध कुमार सिंह

किरण कुमारी

किशोरी देवी

कुमरकान्त झा

जयचन्द प्रसाद पटेल

फकिरा महतो

भाग्यश्री कुमारी चौधरी

मञ्जु कुमारी मण्डल खँग

रानी कुमारी तिवारी

रुपा यादव

ललिता दास

विना देवी शर्मा

सकुन्ती देवी

विकास समिति

शारदा सङ्करप्रसाद कलवार

कञ्चन विक्छा

जयनुल राइन

जवाहरलाल कुशवाहा

प्रमोद कुमार जैशवाल

शोभा देवी

मो. समिर

मिना कुमारी लामा

रत्नेश्वर गोइत यादव

रवीन्द्र दास श्रेष्ठ

राजेन्द्र प्रसाद चौधरी थारु

रामसरोज यादव

शम्भु कुमार साह

सुनिल कुमार यादव

विमला अन्सारी

प्रतिक्रिया दिनुहोस