६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तुलसी बहुमुखी सहकारी संस्थाका २ जना सञ्चालक पक्राउ

पक्राउ
अ+ अ-

विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका २ जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

विराटनगर २ मा रहेका सहकारी संस्थाका २ जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।

संस्थाका अध्यक्ष फरार रहे पनि उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बचतकर्ताको रकम फिर्ता दिन नसकेका कारण पछिल्लो १५ दिनयता सहकारीमा आन्दोलन चलिरहेको छ। संस्थाका अध्यक्ष फरार रहेका कारण उपाध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएर कारोबार मिलाउन मौका दिइएको प्रहरीले जनाएको छ।

सञ्चालक भाग्नबाट रोक्ने उद्देश्यले दुई जनालाई पक्राउ गरेर पैसा फिर्ता दिनका लागि मौका दिइएको मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए।

सहकारीमा बचतकर्ताले राखेको २० हजारदेखि ४० लाख रुपैयाँसम्म रकम हिनामिना गरिएको आशङ्का छ।

प्रहरीले दुई जनालाई पक्राउ गरेपछि उनीहरूलाई तत्काल अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस