१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावसायिक सुरक्षाको ग्यारेन्टी गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक सुरक्षाको प्रदान ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । काठमाडौँको बलाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरूमा भएको लुटपाटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न मजदुर यातायात सङ्गठनले गरेको आन्दोलनको मौका छोपी काठमाडौँको बालाजुमा रहेको नयाँ बसपार्कस्थित ल्होत्से मलमा रहेका पसलहरूमा तोडफोड गरी लुटपाट भएको घटनामा नेपाल चेम्बर अफ कमर्शको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

सो घटनाका दोषीलाई अविलम्ब कानूनी कारबाही गर्न र पीडित व्यवसायीलाई लुटपाटमा संलग्नहरूबाटै क्षतिपूर्तिको व्यवस्था गर्न पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । शान्तिपूर्ण आन्दोलन एवं प्रदर्शन गर्ने अधिकार भएपनि आन्दोलनका नाममा उच्छृङ्खल गतिविधि, लुटपाट र तोडफोड गर्ने छुट कसैलाई पनि  नभएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । औद्योगिक एवं व्यावसायिक क्षेत्रहरूको सुरक्षाका लागि सुरक्षा निकायलाई चुस्त र तैनाथी अवस्थामा राख्नुपर्ने अध्यक्ष मल्लले बताए ।

व्यावसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न नसकिए व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । व्यवसायमा लुटपाट, तोडफोडजस्ता घटनाले अर्को आतङ्क सिर्जना गरेको चेम्बरले जनाएको छ । राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गर्दा समेत शान्ति सुरक्षा कायम हुन नसक्नु दुर्भाग्यपूर्ण भएको चेम्बरको ठहर छ । चेम्बरले बालाजु घटनाका पीडित व्यवसायीलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र आगामी दिनमा यस्ताखाले घटना दोहोरिन नदिन सरकारलाई सचेत समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस