काठमाडौँ । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले ४ विकेट लिएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डसँगको जारी खेलमा सन्दीप लामिछानेले दोस्रो विकेट लिँदा नेपालले चौथो सफलता पाएको हो ।
यसअघि कुशल मल्लले दुई विकेट लिएका थिए ।