१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरबाट गाँजासहित २ जना भारतीय पक्राउ

अ+ अ-

काठमाडौँ । नेपाल-भारत सीमा क्षेत्र नजिक विराटनगर-१५ स्थित रानी बसपार्कबाट गाँजासहित २ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

बिहीबार राति ८ बजेतिर रानी बसपार्क हुँदै भारत जान लागेका २ जना भारतीय नागरिकको साथमा रहेको ३ केजी लागुऔषध गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए। उनका अनुसार विहार अररियाको महेश्वरीका २३ वर्षीय सुनिलकुमार साह र अररिया विसनपुरका ३९ वर्षीय प्रमोद यादव पक्राउ परेका हुन्।

पक्राउ परेका साह बसपार्क हुँदै जोगबनीतर्फ पैदल जाँदै गर्दा शङ्का लागि उसले बोकेको झोला चेक गर्दा गाँजा भेटिएको हो। गाँजासहित पक्राउ परेको उसलाई सोधखोज गर्ने क्रममा प्रमोद यादवले भारत लैजानका लागि दिएको बताएको एसपी थापाले जानकारी दिए।

बरामद भएको गाँजा तथा नियन्त्रणमा लिएको मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस