६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रारम्भिक बाल विकास तथा शिक्षा सबलीकरण कार्यनीति’ को मस्यौदा लेख्न प्रस्ताव माग

अ+ अ-

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  ‘‘प्रारम्भिक बाल विकास तथा शिक्षा सबलीकरण कार्यनीति’ को मस्यौदा तयार पार्न परामर्शदातासँग प्रस्ताव माग गरेको छ । ११ फागुनभित्रमा आवश्यक योग्यता भएका परामर्शदाताहरूले प्रस्ताव पेस गर्न सक्नेछन् ।

परामर्शदार्ताहरूले प्रारम्भिक बालबालिका तथा शिक्षा सबलीकरण कार्यनीतिका लागि सुझाव सङ्कलनको खाका तयार पार्नु पर्नेछ । त्यस्तै सुझाव सङ्कलनका लागि धुलिखेलमा सञ्चालन गरिने राष्ट्रिय स्तरको र बर्दिबासमा सञ्चालन गरिने फिल्डस्तरको कार्यशालामा उपस्थित भई सुझाव टिपोट र सङ्ग्रह गर्नुपर्नेछ । 

प्राप्त गरेका सुझावहरू समेटेर कार्यनीतिको मस्यौदा तयार पार्नुपर्ने केन्द्रले जनाएको छ । प्रारम्भिक मस्यौदा प्रतिवेदन केन्द्रमा प्रस्तुत गर्ने र छलफल गराउनुपर्नेछ । प्राप्त सुझाव र पृष्ठपोषण समाविष्ट गरी अन्तिम मस्यौदा तयार गरी पेस गर्नुपर्ने केन्द्रले जनाएको छ । त्यसरी प्रस्ताव पेस गर्ने परामर्शदाताको मुख्य जनशक्ति शिक्षा शास्त्रमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी प्राध्यापक वा अध्ययन वा अनुसन्धानमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ । 

प्रारम्भिक बालविकास तथा शिक्षा मूल विषय लिई उच्च शिक्षा अध्ययन गरेका तथा प्रारम्भिक बालविकास तथा शिक्षाका क्षेत्रमा काम गरेकालाई विशेष प्राथमिकता दिइनेछ । परामर्शदाताले १५ फागुन २०७९ देखि काम सुरु गरेर वैशाख मसान्तसम्म काम सम्पन्न गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस