८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म पुनः माननीयको हैसियतमा छु : अरुण चौधरी

अ+ अ-

काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरी १७ दिने जेल बसाइपछि आइतबार रिहा भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लडेका उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी भएपछि रिहा भएका हुन् ।

थरुहट थारुवान् आन्दोलन ताका २०६६ भदौ ३ गते कैलालीको लम्की चुहा नगरपालिकाका पूर्व मेयर महादेवको बजगाईँको लु२त २११ नम्बरको ट्याक्टरमा आगजनी भयो । सो घटनाका सम्बन्धमा ट्याक्टर मालिक बजगाईँले १ वर्षपछि २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरे ।

अदालतले सोही मुद्दाको सुनुवाइ गर्दै २०७० वैशाख ९ गते चौधरीसहित परशुराम चौधरी र वीर बहादुर चौधरीलाई जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला सुनायो ।

घटना पश्चात् उनी २०७४ मा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बने । लम्की चुहा नगरपालिकाको मेयरमा पनि उनी उम्मेदवार बने । २०७९ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका उनी यस पटक भने निर्वाचित भए ।

माघ १९ गते उनलाई बाँकेबाट पक्राउ गरियो । उनले भने, ‘आजदेखि म पुनः माननीयको हैसियतमा छु । जनताको हक हितको लागि लामो समय आन्दोलनमा थिएँ । आम जनता, मतदाताले मलाई अमूल्य मत दिई जिताउनुभएको छ । उहाँहरूको हित, हक अधिकारको लागि उहाँहरूसँगै हुनेछु । उहाँहरूसँग गरेको बाचा पूरा गर्न लाग्नेछु । उहाँहरूको हितलाई सर्वोपरि ठानेर संसद्मा निर्धक्कका साथ आवाज उठाउने मेरो ध्येय हो ।’

प्रतिक्रिया दिनुहोस