१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि मन्त्रीसँग जर्मन सांसदहरूको भेट

अ+ अ-

काठमाडौँ । नेपाल भ्रमणमा रहेका जर्मन सांसदहरूको टोलीले कृषि तथा पशुपंछी विकास मन्त्री ज्वालाकुमारी साहसँग भेट गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयको सभाहलमा जर्मन टोलीले मन्त्री साहसँग भेट गरेका हुन् । 

नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जको अगुवाइमा आएको टोलीले जर्मन र नेपालबीचको सम्बन्धलाई कृषिका माध्यमबाट कसरी थप मजबद बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । 

भेटमा जर्मन टोलीले नेपालको कृषि क्षेत्रको बृहत्तर विकास र प्रवर्द्धनका लागि जर्मन सरकारले नेपालमा सञ्चालन गर्न चाहेको सीप विकासको कार्यक्रमबारे सरकारको धारणा जान्न चाहेका थिए । 

जवाफमा मन्त्री साहले ०७२ सालको भूकम्पमा जर्मनले नेपाललाई गरेको सहयोगको सधैँ स्मरण गरी रहने भन्दै कृषि क्षेत्रको उन्नयनका लागि जर्मनले गर्न चाहेको सहयोग प्रशंसा गरिन् । 

उनले नेपाललाई कृषिको माध्यमबाट अगाडि बढाउन आफू लागेको भन्दै उक्त लक्ष्य पूरा गर्न सहयोगको आवश्यकता रहने बताइन् । 

प्रतिक्रिया दिनुहोस