७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरका अधिकांश व्यवसाय अवैध सञ्चालन

अ+ अ-

काठमाडौँ। भक्तपुर नगरपालिकाको सल्लघारीदेखि सूर्य विनायक घलाँतेसम्मका अधिकांश पसल एवं व्यवसाय वर्षौंदेखि दर्ता विना नै सञ्चालनमा रहेको पाइएको छ । 

भक्तपुर नगरपालिका अनुगमन समितिले मंगलबार ३५ पसल तथा व्यवसायमा गरेको बजार अनुगमनका क्रममा सल्लाघारी, चुनदेवी र घलाँतेसम्मका ३५ वटा पसलमध्ये अधिकांश पसल दर्ता विना नै सञ्चालन गरेको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिए ।

अनुगमनमा मोतिलाल दुगडको दुगड वर्ड्स एण्ड सन्स् प्रालि, ब्रदर्श रिकण्डिसन (ब्रो इन्टर प्राइजेज), सोलु खाजा घर, सूर्य गणेश इन्टरप्राइजेज, धमाका सेल, भक्तपुर ग्लास हाउस, एबिआर हार्डवेयर, शङ्कर इन्जिनियरिङ आइरन वर्कसप, मारुती नन्दन सप्लायर्स, विविध सप्लायर्स दर्ता नै नभई सञ्चालनमा रहेको पाइएको हो । 

राम भोले ड्राइभिङ स्कुल प्रालि, न्यू सागर मोटर साइकल वर्कसप, स्पेसल चिया खाजा पसल, वि।ए।निर्माण सामग्री सप्लायर्स, नारायणी भोजनालय, हिँडेन बाइक केयर सेन्टर मोटरसाइकल वर्कसप, फ्रेण्ड्स रिकण्डिसन हब, मुक्तिनाथ कार हाउस प्रालि, द व्हील्स प्रालि, एसडिआर टेक्नो एण्ड ट्रेड प्रालि पनि दर्ता विना नै सञ्चालनमा रहेको पाइएको छ ।

अनुगमनमा दोलखा भीमसेन सुन चाँदी पसल, फ्रेण्ड्स बाइकर्स, दास अटो लिङ्क, प्रखर इन्टरप्राइजेज, स्टाण्डर खाजा घर, जैसवाल बाथ एण्ड सेनेटरी वयर पनि दर्ता नभई सञ्चालनमा रहेको पाइएको संयोजक गोराले जानकारी दिए ।

विगत १० वर्षदेखि विना दर्ता अवैधरूपमा सञ्चालन भएका पसल एवं व्यवसाय र सात वर्षदेखि नवीकरण नगरेका व्यवसायलाई तीन दिनभित्र नगरपालिकामा आएर दर्ता गर्न निर्देशन दिइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

प्रतिक्रिया दिनुहोस