११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा ब्युँताउने प्रयास सफल हुन सकेन : माधव नेपाल

अ+ अ-

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रयास भए पनि सफल हुन नसकेको दाबी गरेका छन्।

राष्ट्रपति चुनावका सन्दर्भमा भएको राजनीतिक घटनाक्रमका क्रममा आफूले नेकपा ब्युत्याएर जान सकिने विकल्प अघि सारे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन गरेको बताएका हुन्।

अध्यक्ष नेपालले एमाले माओवादी केन्द्रबीचको गठबन्धन भत्किन लागेको बेला नेकपा ब्युत्याएर राष्ट्रपति र प्रधानमन्त्री कम्युनिस्ट गठबन्धनबाटै बनाउने प्रयास भएको जनाएका हुन्।

राष्ट्रपति चुनावको सरगर्मी चलेका बेला फागुन ८ गते नेकपा ब्युँताउने प्रस्ताव गरे पनि अध्यक्ष ओलीले नमानेको जनाए।

उनले भने, ‘एमाले माओवादी केन्द्रको गठबन्धनमा समस्या आएपछि ओलीजी मसँग कुरा गर्न आउनुभयो। मैँले नेकपा ब्युत्याएर जाऔँ भनेर भन्ने प्रस्ताव गरेँ। प्रचण्ड जीसँग कुरा गरेँ, उहाँले हुन्छ नि त भन्नुभयो। तर ओलीजी तयार हुनु भएन।’

नेपालले ओलीबाट आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव आए पनि काँग्रेस माओवादीलाई धोका दिन नचाहेकाले अस्वीकार गरेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस