७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्ववियु चुनावका लागि नेकपा एसले बनायो भुसालको नेतृत्वमा वार्ता समिति

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको संयोजन तथा वार्ताका लागि नेता घनश्याम भुसालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

उक्त समितिको सदस्यहरूमा प्रकाश ज्वाला, डा. गङ्गालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, राजेन्द्र राई, रामकुमारी झाँक्री, रामकुमार भट्टराई, दिलु पन्त, लक्ष्मण केसी र मोहन गौतम सदस्य रहेका महासचिव बेदुराम भुसालले विज्ञप्तिमार्फत जनाएका छन् ।

एकीकृत समाजवादीले पोलिट्ब्यूरो सदस्य तथा विद्यार्थी फाँटका इन्चार्ज रामकुमार भट्टराईको संयोजकत्वमा ६३ सदस्यीय स्ववियु निर्वाचन परिचालन समिति गठन गरेको छ ।

त्यस्तै पीताम्बर तिम्सिना संयोजकत्वमा ४ सदस्यीय स्ववियु निर्वाचन स्वयंसेवक परिचालन समिति बनाएको छ । जसको सहसंयोजकमा भीम राई, नितेश पौडेल र सञ्जु सिंह रहेका विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस