८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एएफसी यू-२० महिला एसिया कप छनोटका लागि नेपाली टोली घोषणा

अ+ अ-

काठमाडौँ । एएफसी यू-२० महिला एसिया कप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले शुक्रबार २३ जनाको अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

बङ्गलादेशमा भएको साफ यू-० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीमा तीन जना परिवर्तन गरिएको छ ।

घाइते भएका कुसुम खतिवडा र अञ्जली चन्दको स्थानमा जेनिफर राना र सन्दिपा भोलान टिममा समावेश भएका छन् ।

यस्तै, सजनी थोकरको स्थानमा हिमा रावत टिममा समावेश छन् । राष्ट्रिय टिमका सदस्य प्रीति राई, अमिसा कार्की र दीपा शाही पनि टिममा समावेश छन् ।

मार्च ८ देखि १२ सम्म हुने छनोटमा नेपाल समूह बी मा छ । यस समूहमा प्यालेस्टाइन र नर्थन मारिया आइल्याण्ड छन् । यस समूहको खेल प्यालेस्टाइनमा हुनेछ ।

यू-२० महिला एसिया कप छनोटमा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ ।

नेपाली टोली:

गोलकिपर: कविता बिक, सावित्री किसन, लिला जोशी

डिफेन्डर : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतीक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली मसामसी, सरस्वती हमाल, दिपा शाही

फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान

प्रतिक्रिया दिनुहोस