९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ए डिभिजन लिग : अशक्त र जेष्ठ नागरिकले नि:शुल्क प्रवेश गर्न पाउने

अ+ अ-

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगका सम्पूर्ण खेलहरूमा अपाङ्ग तथा जेष्ठ नागरिकहरूका लागि निःशुल्क गर्ने भएको छ । लिग भइरहेका तीनवटै स्टेडियम प्रवेश पाउन अपाङ्गता तथा जेष्ठ नागरिकहरूको परिचय पत्र देखाएर निःशुल्क प्रवेश गर्न पाइने एमडीएसी स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले बताए ।

फागुन १९ गतेदेखि सुरु भएको ए डिभिजन लिगमा दशरथ रङ्गशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरी ३ वटा रङ्गशालामा खेल भइरहेका छन् । लिगको टिकटको मूल्य सामान्य प्याराफिटतर्फको रु। १०० र भीआईपी प्याराफिटतर्फको रु। ३०० तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस