७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीएनजीलाई युएईले दियो ९८ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । पपुवा न्यु गिनी (पीएनजी)का बलर राइली हिरुकेको सानदार बलिङमा पीएनजीले ९८ रनको लक्ष्य पाएको छ।

आइसिसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पीएनजीले घरेलु टोली युएईलाई ९८ रनको लक्ष्य दिएको हो। 

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २६ ओभर २ बलमा अलआउट हुँदै ९७ रन मात्र बनायो ।

युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९ रन बनाए । 

आसिफ खानले ११ तथा कप्तान सीपी रिजवानले १० रन बनाए । युएईका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

युएईका चार खेलाडी शुन्य रनमा आउट भए । पीएनजीका लागि राइलि हिरुकेले ५ तथा चाड सोपारले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस