२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्विटरमा चाँडै १० हजार अक्षरको ट्वीट पोस्ट गर्न मिल्ने मस्कको घोषणा

अ+ अ-

काठमाडौँ । ट्विटरका प्रमुख एलन मस्कले आइतबार माइक्रोब्लगिङ प्लेटफर्ममा प्रयोगकर्ताहरूले १० हजार क्यारेक्टर वा अक्षरको ‘लामो ट्वीट’ गर्न सक्ने पुष्टि गरेका छन् । एक प्रयोगकर्ताको प्रश्नको जवाफ दिँदै मस्कले यो सुविधा चाँडै कुनै निश्चित समय रेखा नदिई रोल आउट हुने बताएका छन् ।

युट्युब र ट्विटर प्रयोगकर्ता दिप्राइमएजनले मस्कलाई सोधेपछि यो घोषणा गरिएको हो। ’डेभ समुदाय र म सोचिरहेका थियौँ कि तपाईँले ट्वीटमा कोड ब्लकहरू थप्न सक्नुहुन्छ ?’ यसको जवाफमा मस्कले भनेका छन्, ‘एट्याचमेन्टको रूपमा? कति अक्षर ? हामी चाँडै लङ्गफर्म ट्वीटहरू १० हजार अक्षरमा विस्तार गर्दैछौं ।’

अहिलेसम्म, एक नियमित ट्विटर प्रयोगकर्ताले मात्र २५० अक्षरको ट्विटमात्रै पोस्ट गर्न पाउँछ । लामो कुरा लेख्न प्रयोगकर्ताले थ्रेड बनाउँदै एकपछि अर्को ट्विट देखाउन सक्छ । यो नयाँ घोषणा कम्पनीले ट्विटर ब्लू सदस्यता भएकाहरूलाई चार हजार अ क्यारेक्टरको ट्वीट पोस्ट गर्न अनुमति दिइने घोषणा गरेको लगभग एक महिना पछि आएको हो ।

तर, मस्कले यो सुविधा ब्लु सदस्यता भएकाहरूलाई मात्रै उपलब्ध हुन्छ कि सबैका लागि उपलब्ध हुन्छ भन्ने पुष्टि गरेका छन् । शङ्का छ कि यो ब्लु सदस्यता भएकाहरूका लागि मात्रै उपलब्ध हुनसक्छ । माइक्रोब्लगिङ प्लेटफर्मले पहिलो पटक सन् २०१७ मा १४० अक्षरको ट्वीट २४० अक्षरको बनाउँदै सीमा थपेको थियो ।

प्रतिक्रिया दिनुहोस