२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धान विभागका कर्मचारी जीवनको शव ११ दिनपछि आफन्तले बुझे

अ+ अ-

काठमाडौँ । बैतडीमा जीवन बुडालको शव परिवारले बुझेका छन्।

दशरथचन्द नगरपालिका-१० खडेनी घर भएका मृत फेला परेका २५ वर्षीय  जीवन बुडालका परिवारले घटना घटेको ११ दिनपछि मङ्गलवार शव बुझेको प्रहरीले जनाएको छ।

राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल फागुन १३ गते मृत फेला परेका थिए।

उनी सोही दिन बिहान ११ जना साथीहरूसँगै पिकनिक मनाउन गएका थिए। बुडाल सोही दिन राति ९ बजे चौलानी नदीमा मृत फेला परेका थिए। 

उनको हत्याको आंशकामा बुडालसँगै पिकनिक गएका १२ जना प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

सम्बन्धित समाचार : अनुसन्धान विभागका कर्मचारीको रहस्यमय मृत्यु, १२ जना प्रहरी नियन्त्रणमा

घटनाको जिल्ला प्रहरी कार्यालय बैतडीको टोलीसँगै प्रदेशको सिआइबीको टोलीले पनि अनुसन्धान गरिरहेको छ। केही दिनअघि प्रहरीले अनुसन्धानको क्रममा घटनाको केही किलोमिटर टाढाबाट विस्फोटक पदार्थ पनि फेला पारेको थियो।

सम्बन्धित समाचार : अनुसन्धान विभागका कर्मचारीको शव भेटिएको ठाउँ नजिकै विस्फोटक पदार्थ फेला

प्रतिक्रिया दिनुहोस