११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका-१० का वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी रकम हानी-नोक्सानी पुर्‍याएको आरोमा शम्भुप्रसाद मैनालीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । 

अख्तियारले आज (शुक्रबार) वडाध्यक्ष मैनालीसहित गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध बिगो, कैद र जरिवाना मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । वडाध्यक्ष मैनालीविरुद्ध ९ लाख ३६ हजार रुपैयाँ बिगो मागदावी गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन् । अख्तियारले मैनालीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ अनुसार १ वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्म कैद सजायको पनि मागदाबी गरेको छ ।

त्यस्तै अर्का प्रतिवादी गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध जनही ९ लाख ३६ हजार बिगो र मुख्य आरोपित मैनालीलाई मागदाबी गरिएको सजायको आधा सजाय गर्नुपर्ने विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस