८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनमा ली छ्याङ प्रधानमन्त्रीमा नियुक्त

अ+ अ-

काठमाडौँ । ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।

१४औँ राष्ट्रिय जनकाँग्रेसको पहिलो अधिवेशनले ली छ्याङलाई प्रधानमन्त्रीमा चयन गरेको थियो । त्यसपछि राष्ट्रपति सी जिन पिङले उनलाई प्रधानमन्त्रीमा मनोनयन गर्ने निर्णयमा शनिबार बिहान हस्ताक्षर गरेका थिए ।

राष्ट्रपति सी जिन पिङका विश्वासपात्र ली छ्याङ चीनको सांघाई पार्टीका सचिव हुन् । उनले पूर्व प्रधानमन्त्री ली खछ्याङलाई प्रतिस्थापन गरेका छन् ।

जुलाई १९५९ मा जन्मिएका ली अप्रिल १९८३ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)मा सङ्गठित भएका थिए । एमबिएसम्म अध्ययन गरेका छन् ।

उनी चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोको स्थायी समिति सदस्य र राज्य परिषद्को सचिवसमेत हुन् । यसअघि नै तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा सी जिन पिङ निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस