१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले पूरा गर्‍यो १ सय रन

अ+ अ-

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको घरेलु सिरिजको दोस्रो खेलमा युएईविरुद्ध पहिलो ब्याटिङ गर्दै १ सय रन पूरा गरेको छ।

२७.२ ओभरमा नेपालले ४ विकेट गुमाएर १ सय रन पुरा गरेको हो। पछिल्लो विकेटका रूपमा भीम सार्की रोहन मुस्ताफाका बलमा आउट भए। उनले २९ रनको इनिङ खेले।

आइतबार टियू मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल लगातार विकेट गुमाउन पुग्दा दबाबमा परेको थियो।

२२ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि रोहित पौडेल र भीम सार्कीले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए।

सार्की आउट भएपछि अहिले क्रिजमा रोहितलाई आरिफ शेखले १५ रनमा साथ दिइरहेका छन्। कप्तान रोहित ४१ रनमा नटआउट छन्।

त्यसअघि तेस्रो विकेटका रूपमा नेपालले कुशल मल्ललाई ९ रनको अवस्थामा गुमाएको थियो। उनलाई जुनाइ सिद्दीकीले मल्ललाई पेभिलियन पठाएका थिए।

त्यस्तै, १२ रन जोड्दा नेपालले ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको थियो। दोस्रो विकेटका रूपमा कुशल भुर्तेल ८ रन बनाउँदा आयन अफ्जाल खानद्वारा एलबिडब्लुको सिकार भएका थिए।

त्यसअघि ५ बल खेल्दै आसिफ शेख शून्य रनमा आउट भएका थिए। उसका आर्यन लाक्राले पहिलो सफलता दिलाएका थिए। नेपालले युएईविरुद्ध ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ। उनीहरूको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई मौका दिएको छ।

प्रतिक्रिया दिनुहोस