८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशको नामकरणको विरोधमा राजमार्ग अवरुद्ध, २२ जना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रदेश १ को नाममा कोशी राखिएको प्रति विरोध जनाउँदै केही राजनीतिक दल र ३३ जातीय सङ्गठनले झापामा राजमार्ग अवरुद्ध पारेका छन् ।

पहिचानसहितको लिम्बुवान किरात नाम राख्नु पर्ने माग लामो समयदेखि गरिरहेको भएपनि बेवास्ता भएपछि आन्दोलनमा उत्रिनु परेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय उपमहासचिव धनराज सुब्बाले बताए ।

उनका अनुसार जनता समाजवादी पार्टी, आदिवासी जनजाति महासङ्घसहितका घटकहरूको संयुक्त निर्णय अनुसार आइतबार झापामा यातायात बन्द गराइएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाले भने बन्द गराउँदै हिँड्ने २२ जनालाई पक्राउ गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस