७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको नेतृत्वमा सबै वामपन्थी एमालेभित्र गोलबन्द हौँ : लेखराज भट्ट

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सबै वामपन्थी घटकहरूलाई एमाले भित्र गोलबन्द हुन अपिल गरेका छन् ।

नेकपा एमाले धनगढी उपमहानगरपालिकाले आयोजना गरेको नगर स्तरीय जनसङ्गठनहरूको संयुक्त मिसन ग्रासरुट सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता भट्टले वामपन्थीलाई एमाले भित्र केन्द्रित हुन अपिल गरेका हुन् । उनले त्यसको नेतृत्व भने एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए ।

‘सबै वामपन्थीहरू अब एमाले भित्र केन्द्रित हौँ, त्यसको नेतृत्व केपी शर्मा ओलीले गर्नुहुन्छ’ उनले भने, ‘वामपन्थीहरू सबैको गन्तव्य अब एमाले हो ।’ अघिल्लो निर्वाचनमा एमाले भित्रैका कारणहरूले परिणाम सोचेअनुसार आउन नसकेको भट्टले बताए । उनले ग्रासरुटले विगतका सबै समस्या हल गर्ने विश्वास व्यक्त गरे ।

‘जनताले एमालेलाई कसरी बुझेका छन् भन्ने विषयमा ग्रासरुटले प्रस्ट पार्ने छ’ उनले भने ‘त्यसका लागि घर घर सम्म पुगेर पार्टीका विषयमा सुझाव सङ्कलन गर्नुहोला ।’ कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सह-इञ्चार्ज गणेश ठगुन्नाले मिसन ग्रासरुटले पार्टीलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस