७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरिमै उत्कृष्ट बन्यो धनगढी उपमहानगर

अ+ अ-

काठमाडौँ । धनगढी उपमहानगरपालिकाले देशभरिमै उत्कृष्ट उपमहानगरपालिकाको अवार्ड पाएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले धनगढी उपमहानगरलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको नेपाल नगरपालिका सङ्घले जनाएको छ।

नेपाल नगरपालिका सङ्घको ३० औ वार्षिकोत्सवको अवसरमा धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट अवार्ड प्रदान गरिएको हो।

नेपाल नगरपालिका सङ्घको ३०औँ वार्षिकोत्सवको अवसरमा सोमवार काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढी उपमहानगरका मेयर गोपाल हमाललाई उत्कृष्ट अवार्ड प्रदान गरेका थिए।  

प्रतिक्रिया दिनुहोस