९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

अ+ अ-

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार दुई खेलहरु हुँदैछन् ।

लिगको चौंथो चरण अन्तर्गत बुधबार दुई खेलहरु हुन लागेको हो । जसमा एक खेल च्यासल मैदान र एक खेल दशरथ रंगशालामा हुनेछ ।

च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । विभागीय डर्बीसँग खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ ।

आर्मी आज दोस्रो जितको खोजीमा हुनेछ । आर्मी ३ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । एपीएफ पनि दोस्रो जितको खोजीमा हुनेछ । एपीएफ ३ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै रंगशालामा हुने खेलमा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र मनाङबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

एनआरटी पहिलो जित निकाल्ने योजनामा रहेको छ । एनआरटी ३ खेलमा १ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

मनाङ दोस्रो जितको खोजीमा हुनेछ । मनाङ ३ खेलमा ५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस