काठमाडौँ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ ।
समानुपातिक सांसदबारे निर्णय गर्न उक्त बैठक बस्न लागेको हो ।
बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ।