८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भागेश्वर गाउँपालिकाले मनायो विश्व उपभोक्ता अधिकार दिवस 

अ+ अ-

बैतडी । विश्व उपभोक्ता अधिकार दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ । सोही अवसरमा डडेल्धुराको भागेश्वर गाउँपालिका र सरस्वती माध्यमिक विद्यालयको सहकार्यमा ‘स्वास्थ्य प्रति सधैँ सचेत रहौँ’ भन्ने मूल नाराका साथ बगरकोट बजारमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार विभिन्न नारा लेखिएका ब्यानर प्लेकार्डसहित बगरकोट बजारमा प्रभात फेरीसमेत गरिएको थियो । 

बजारमा मूल्य सूचीको व्यवस्था हुनुपर्ने, सामानहरूको म्याद नाघेको सामानहरूको विक्री वितरण नगर्ने, सरसफाइमा ध्यान दिनु पर्ने, व्यवसायीहरूलाई आधारभूत तालिम दिनुपर्ने, उपभोक्ताहरू पनि आफै सचेत हुनु पर्ने आदि विषयमा कार्यक्रम गरिएको अधिकृत भारतीले बताए ।

प्रतिक्रिया दिनुहोस