७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार एयरलाइन्स कम्पनीले पाए ‘वेस्ट एयरलाइन्स अफ दी एयर’ अवार्ड

अ+ अ-

काठमाडौँ । चार एयरलाइन्स कम्पनीले ‘वेस्ट एयरलाइन्स अफ दी एयर’ अवार्ड पाएका छन्  ।

नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोमा ल्याउने प्राथमिक उद्देश्यका साथ ग्लोबल एक्रिडिएसन काउन्सिलले १३ मार्च २०२३ मा आयोजना गरेको विशेष समारोहमा विभिन्न १६ विधामा सस्तो टिकेट्स वेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गरेको थियो ।

जसमा अन्तर्राष्ट्रिय उडानतर्फ कतार एयरवेजले वेस्ट एयरलाइन्स अवार्ड जितेको छ । डोमेस्टिकतर्फ बुद्ध एयर, हाइब्रिड तथा एलसीसीतर्फ हिमालय एयरलाइन्स र अफलाइन अपरेसनतर्फ एमिरेट्स एयरएवेजले वेस्ट एयरलाइन्स अवार्ड २०२२ जितेका छन् ।  

जनताले अनलाइनमार्फत गरेको भोट, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्याङ्कबाट प्राप्त नतिजाका आधारमा विजेता छनोट गरिएको आयोजकले जनाएको छ ।

सस्तो टिकेट्स वेस्ट एअरलाइन्स अवार्डस् नेपाल २०२२ मा नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एसोसिएसन नेपालका अध्यक्ष श्रृजना राणा निर्णायक मण्डलमा थिए ।

यस्तै, स्कल क्लब अफ काठमाडौँका अध्यक्ष प्रवीणबहादुर पाण्डे, नाटाका पूर्वअध्यक्ष सीएन पाण्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभीएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया गुप्रका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह, सिजी होल्डिङ्स्का अध्यक्ष अरुण चौधरी तथा नेपाल गैर आवासीय सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतो निर्णायक भूमिकामा थिए ।

सस्तो टिकेट्स वेस्ट एअरलाइन्स अवार्डस् नेपाल २०२२ मा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २९ वायुसेवा प्रदायक तथा आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस