८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रिस्टल प्यालेसका मुख्य प्रशिक्षक भिएरा बर्खास्त

अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले मुख्य प्रशिक्षक प्याट्रिक भिएरालाई बर्खास्त गरेको छ ।

क्लबले खराब प्रदर्शनलाई निरन्तरता दिएपछि क्रिस्टल प्यालेसले प्याट्रिकलाई बर्खास्त गरेको हो ।

क्रिस्टलले १२ खेलसम्म जितविहीन यात्रा गरेपछि प्याट्रिक बर्खास्तीमा परेका हुन् ।

प्रिमियर लिगमा क्रिस्टल २७ अंक जोडेर १२ औं स्थानमा रहेको छ । मार्च महिनामा क्रिस्टलले जित निकाल्न सकेको छैन।

फ्रान्सका प्याट्रिकले क्रिस्टलसँग तीन वर्षको सम्झौता गरेका थिए । तर, सम्झौता नसकिदै उनी बर्खास्तमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस