१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हालान्डको ह्याट्रिकमा सिटी एफए कपको सेमिफाइनलमा

अ+ अ-

काठमाडौँ । अर्लिङ हालान्डले पाँच दिनभित्र दोस्रो ह्याट्रिक पूरा गरेको खेलमा म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनल प्रवेश गरेको छ।

सिटीले च्याम्पियनसिप क्लब बर्नलेमाथि ६-० को सानदार जित निकाल्दा हालान्डले ह्याट्रिक तथा जुलियन अल्भारेजले दुई तथा कोल पाल्मेरले एक गोल गरेका थिए। हालान्डले ह्याट्रिक गरेसँगै सिजनमा उनको गोल संख्या ४२ पुगेको छ।

इतिहाद स्टेडियममा शनिबार राति भएको एकपक्षीय खेलमा सिटीले पहिलो हाफमा २-० को अग्रता बनाउँदा दोस्रो थप ४ गोल गरेको थियो। ३२ औँ मिनेटमा हालान्डको गोलबाट सिटीले खेलमा १-० को अग्रता लिन सफल भयो। उनले अल्भारेजको पासमा गोल गर्न सफल भए।

३५ औँ मिनेटमा हालान्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सिटीले पहिलो हाफमा २-० को अग्रता बनायो।

५९ औँ मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे। उनले केही दिनअघि मात्रै च्याम्पियन्स लिगको प्रि-क्वाटर फाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७-० को जित निकाल्दा ५ गोल गरेका थिए।

त्यस्तै, ६२ औँ मिनेटमा केभिन डी ब्रुएनाको पासमा जुलियन अल्भारेजले गोल गरेपछि सिटी खेलमा ४-० ले अघि बढ्यो। ६८ औँ मिनेटमा कोल पाल्मेरले तथा ७३ औँ मिनेटमा अल्भारेजले ब्रुएनाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौँ गोल गर्दा घरेलु मैदानमा सिटीले रवाफिलो जित निकाल्न सफल भयो।

प्रतिक्रिया दिनुहोस