९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युरोकप छनोट : फ्रान्सले नेदरल्यान्ड्सलाई हरायो

अ+ अ-

काठमाडौँ । केलियन एमबाप्पेको कप्तानीमा फ्रान्सले युरोकप छनोटमा जित हात पारेका छन् ।

शुक्रबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४-० गोल अन्तरले हराएको हो । फ्रान्सको जितमा एमबाप्पेले दुई गोल गरे । एन्टोनी ग्रीजम्यान र डायोट उपामेकानोले एक/एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा ग्रीजम्यानले गोल गर्दा फ्रान्सले सुरुआती अग्रता बनाएको छ । ८ औँ मिनेटमा डायोटले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाएका थिए ।

२१औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा ३-० ले अगाडि बढाए। खेलको ८८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ४-० को जित दिलाएका छन् ।

यो जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अङ्क जोडेको छ। नेदरल्यान्ड्स अङ्कविहीन छ । यही समूहको अर्को खेलमा ग्रिसले जिब्राल्टारलाई ३-० ले हराउँदै विजयी सुरुआत गरेको छ।

प्रतिक्रिया दिनुहोस