९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो, ३ बजे पुनः बस्ने

अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। बैठक दिउँसो ३ बजे पुन : बस्ने गरी स्थगित भएको हो।

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भई नसकेको जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद्लाई टुङ्गो लगाउने तयारी गरेका छन् ।

गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो । हिजोको बैठकमा कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३९३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो।

प्रतिक्रिया दिनुहोस